Tag: घिसिङ

घिसिङ
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष, घिसिङले गरे पदभार ग्रहण

 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुलीको सञ्चालन र व्यवस्थापन समितिका अध्यक्ष सुन्दर घिसिङले आइतबार पदभार ग्रहण गरेका छन् ।  बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय हेटौँडाले यही जेठ ४ गते  घिसिङ लाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको अध्यक्षमा मनोनीत गरेको थियो