Tag: गैसस

गैसस
गैसस महासंघ रामेछापको ढोकामा दुईवटा ताल्चा, सेवाग्राही हेर्दै फर्कदै

मन्थली। गैरसरकारी संस्था महासंघ नेपाल रामेछापको कार्यालय नियमित नखुल्दा सेवाग्राही मारमा परेका छन् । विभिन्न संघ संस्था दर्ता तथा नविकरणका लागि फिारीस प्रदान गर्दै आएको गैसस महासंघ रामेछापका कार्यालय नियमित खुल्दैन । जसका कारण संस्था दर्ता तथा नविकरणका लागि सिफारीस