Tag: गठवन्धन

गठवन्धन
बागमती प्रदेशमा मन्त्रालय फुटाएर गठवन्धनलाई भागवण्डा मिलाउने तयारी

बागमती प्रदेशमा पाँच दलिय गठवन्धनलाई मन्त्रालयहरुको भाग पुर्याउनका लागि मन्त्रालयहरु फुटाउने तयारी भएको छ । बिहीबार मात्र सपथग्रहण गर्नु भएका प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर गठवन्धन दललाई भागवण्डा मिलाउन लाग्नु भएको हो ।मुख्यमन्त्री पाण्डेले विस्वासको मत लिएर मात्र थप