Tag: खोप दुरुपयोग

खोप दुरुपयोग
सिन्धुलीमा खोप दुरुपयोग, युवाहरूले मागे कार्यालय प्रमुख सँग विवरण

सिन्धुलीमा लक्षित वर्गको लागि आएको कोभिड-१९ विरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाह सँग विवरण मागेका छन् । सिन्धुलीमा चिनिया भ्याक्सिन भेरोसेल को शक्तिको दुरुपयोग गरेर जथाभाबी बाँडे पछि आइतबार युवा सङ्घका केन्द्रीय सदस्य मनोज