Tag: खोप

खोप
कोरोनाविरुद्धको खोप किन्न कमलामाई नगरपालिकाले माग्यो स्वीकृति

सिन्धुलीको कमलामाई नगरपालिकाले केन्द्र सरकारसँग कोरोना विरुद्धको खोप किन्ने स्वीकृति मागेको छ । नगरबासीलाई खोप लगाउनका लागि नगरपालिकाले स्वीकृति मागेको हो । संघीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय पुगेर नगर प्रमुख खड्गबहादुर खत्रीले खोप खरिदका लागि स्वीकृति मागेका