Tag: खाद्य संस्थान लहान

खाद्य संस्थान लहान
खाद्य संस्थानको लहान शाखामा धान खरिदमा ९७ लाख भ्रष्टाचार

नेपाल खाद्य संस्थान लहान शाखामा धान खरिदमा ९७ लाख बढी रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनबाट कार्यालय प्रमुख र लेखा अधिकृतले मिल संचालकसँग मिलेर धान खरिदमा ९७ लाख २ हजार ७ सय ८४ रुपैयाँ भ्रष्टाचार