Tag: क्रान्तिकारी

क्रान्तिकारी
अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षतामा श्रेष्ठ निर्वाचित

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा भानुभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । क्रान्तिकारीको शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको २० औं जिल्ला सम्मेलनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । सम्मेलनले उपाध्यक्षमा धन