Tag: कौशिका मावि

कौशिका मावि
गाउँपालिकाले कौशिका मावि ग्वाल्टारको अध्यक्षमा कार्कीलाई नियुक्त गरेको भन्दै आपत्ति

गोलन्जोर गाउँपालिकाले गरेको कौशिका माध्यमिक विद्यालय ग्वाल्टारको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्ति  प्रक्रियामा दलहरूले आपत्ति जनाएका छन्। गाउँपालिकाले गत बुधवार डोर बहादुर कार्कीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेपछि नेकपा एमाले, नेकपा क्रान्तिकारी माओवादी, देश भक्त जन गणतान्त्रिक मोर्चा नेपाल