Tag: कोतपर्व

कोतपर्व
वाइफाइको पासवर्ड नदिएको भन्दै,असई आचार्यले भने कोतपर्व घटाउँछु

धेरै लाई लाग्न सक्छ,नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्ने,सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने, महिला तथा बालबालिकासँग पूरा इज्जत र नम्रतासाथ व्यवहार गर्ने,मानवअधिकारको संरक्षण सम्बद्धन , सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैर कानुनी एवम् गम्भीर आपराधिक क्रियाकलाप नियन्त्रण र सरकारको आदेश