Tag: कैद मिनाहा

कैद मिनाहा
गणतन्त्र दिवसमा सिन्धुली कारागारका ५जनाको कैद मिनाहा

गणतन्त्र दिवसका अवसरमा सिन्धुली कारागारका ५ जनाको कैद मिनाहा भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैदी भुक्तान गरेका र आममाफी दिन उपयुक्त कैदीहरुको बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हाे। नेपालको