Tag: केशव प्रसाद देवकोटा

केशव प्रसाद देवकोटा
एमालेले स्थानीय निर्वाचनमा गुमाएको विरासत फिर्ता लिनुपर्छः देवकोटा

सिन्धुली । नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटि सदस्य केशव प्रसाद देवकोटाले एमालेले स्थानीय निर्वाचनमा गुमाएको विरासत फिर्ता ल्याउनुपर्ने बताए । नेकपा एमाले गोल्न्जोर गाउँपालिका -५ रतनचुरमा शनिबार आयोजित बृहत वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका देवकोटाले सो कुरा