Tag: किशोरी

किशोरी
१८ बर्षीय किशोरी स्वस्तिका बनिन्, कमलामाई नगरपालिकाको प्रमुख

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌ अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई  नगरपालिकाको प्रमुखमा नियुक्त गरिएको हो । बालिका दिवसको अवसर पारेर एक दिनका लागि आर्थिक र