Tag: काेराेना सङ्क्रमण

काेराेना सङ्क्रमण
नेपाल टेलिकम सिन्धुलीका सह-लेखापाल खडका को काेराेना सङ्क्रमणबाट ज्यान गयो

नेपाल टेलिकम सिन्धुली शाखामा सह-लेखापालको रुपमा कार्यारत वसुधारा खडका को काेराेना सङ्क्रमणबाट ज्यान गएकाे छ । ललितपुरमा रहेकाे अल्का अस्पतालमा बिहीवार बिहान उपचारको क्रममा उनकाे मृत्यु भएकाे हाे । सिन्धुली कै सुनकाेशी गाउँपालिका-५ मुल्कोट निवासी ५७ वर्षीय खड्का लाई गत