Tag: कारबाही

कारबाही
संतोष मिठाई पसललाई २० हजार जरिवाना

सिन्धुली बजारमा रहेको संतोष मिठाई पसललाई मंगलबार गरेको बजार अनुगमन टोलीले २० हजार रुपैया जरिवाना गरेको छ ।अनुगमन टोलीले यस अघि सुधार गर्न दिएका निर्देशनको पालना गरेको नपाएपछि टोलीले जरिवाना तिराएको हो । उक्त पसललाई यहि असार २४ गतेको अनुगमन