Tag: करेन्ट

करेन्ट
करेन्ट लागेर सिन्धुलीमा शान्तिमाया को मृत्यु

सिन्धुलीमा विद्युतको करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नं. ७ बाँसकटेरी कि २१ वर्षीय शान्तिमाया थिङको सोमबार भएको करेन्ट लागेर मृत्यु भएको हो । घरबाट सदरमुकाम सिन्धुलीमाढी जान्छु भनी हिँडेकी थिङको हावाहुरी आउँदा बिजुलीको