Tag: एलपी ग्यास

एलपी ग्यास
एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ५० रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटि्टतेल र हवाई इन्धनको मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिक