Tag: एमाले सिन्धुली

एमाले सिन्धुली
एमाले बागमती प्रदेश कमिटीमा सिन्धुलीबाट ३७ जनाको प्रतिनिधित्व (नामसहित)

नेकपा एमालेले विधान महाधिवेशनको पूर्वसन्ध्यामा बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ । एमाले बागमतिले ४७६ सदस्यीय कमिटी गठन गरेको हो । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेका छन। प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले शुक्रबारबाट काठमाडौंमा सुरू हुने विधान