Tag: एमाले फिक्कल

एमाले फिक्कल
एमाले फिक्कलमा दोहोरीए भण्डारी, कमलामाई र दुधौली अन्योल

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको छ । भण्डारी यसअघि पनि एमाले फिक्कलको अध्यक्ष रहेका थिए। यता उपाध्यक्षमा बैकुण्ठलाल पहाडी, सचिवमा जयप्रसाद न्यौपाने (बिपुल) रहेका छन्