Tag: एमाले प्रवेश

एमाले प्रवेश
बितिजोर कांग्रेसमा पहिरो सयौँको संख्यामा एमाले प्रवेश,मन्त्री पहाडीले गरे स्वागत

सिन्धुली। जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर–२ बितिजोरका नेपाली कंग्रेसका सचिव समेत रहेका ईश्वर हमाल,मोहन कार्की र बसन्त मल्ल सहित पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्व सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमाले केन्द्रीय सदस्य एवं सिन्धुली