Tag: एमसीसी

एमसीसी
एमसीसीःअनुदान राष्ट्रिय सहमतिमा संसदबाट पास हुन्छ- भट्टराई

सिन्धुली । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान संसदबाट राष्ट्रिय सहमतिमा पास हुने बताएका छन् । पार्टीको संगठन सुदृढिकरण तथा जागरण अभियानको क्रममा आज सिन्धुलीको सिन्धुलीमाढी आईपुगेका उनले