Tag: एमपी इन्टरटेन्मेन्ट

एमपी इन्टरटेन्मेन्ट
कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न…

कमेडी शो ‘सेलिब्रेटी ज्याम अप’ प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम ‘सेलिब्रेटी ज्याम अप’ दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको छ । युट्युब च्यानल एमपी इन्टरटेन्मेन्टबाट हरेक बुधबार बेलुका ७ बजे प्रसारण शोमा चर्चित व्यक्तित्वसँग मिठो भलाकुसारी