Tag: एकतर्फी पार्किंग

एकतर्फी पार्किंग
सिन्धुलीमा ‘नो पार्किङ्ग जोन’ मै पार्किङ्ग

सिन्धुली। सवारी चापसँगै सिन्धुलीमाढीमा पार्किङ्ग समस्या बढ्न थालेपछि, जथाभावी पार्किङ्ग गर्न थालेपछि ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । ट्राफिक प्रहरीले सिन्धुलीमाढीको १ नम्बर बजारदेखी गैरीबजार, बैंकरोड र २ नम्बर बजार क्षेत्रमा गत असोज १ गतेबाट एकतर्फी पार्किंगको सुरुवात गरेको छ