Tag: उद्घाटन

उद्घाटन
पूर्वमन्त्री पहाडीले गरे, रत्नगंगा मावि सोखुडिहिटारको नवनिर्मित भवन उद्घाटन

सिन्धुली । पूर्व सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री एवम् सिन्धुली क्षेत्र नं. १ प्रतिनिधीसभा सदस्य गणेश कुमार पहाडीले रत्नगंगा माध्यामिक बिद्यालय सोखुडिहिटारको नबनिर्मित भवनको उद्घाटन गरेका छन् । फिक्कल गाउँपालिका -६ सोखुडिहिटारमा नर्बे सरकारकारको आर्थिक सहयोगमा नबनिर्मित बिद्यालय भवन