Tag: अपिल

अपिल
सिन्धुलीमा प्रधानमन्त्री केपी शर्मा ओली को कदमविरुद्ध उत्रन विपक्षी गठबन्धनको…

प्रधानमन्त्री केपी शर्मा ओली को असंबैधानिक कदमविरुद्ध उत्रन सिन्धुलीमा विपक्षी गठबन्धन ले अपिल गरेको छ। बुधबार राष्ट्र, जनता, संविधान, विधिको शासन र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म हुने संघर्षका सबै कार्यक्रममा निरन्तर सहयोग, सहभागिता र सर्मथनका