Tag: अनेरास्ववियु

अनेरास्ववियु
अनेरास्ववियुले अनलाइन कक्षाको शुल्क नअसुल्न माग गर्दै प्यावसन लाई बुझायो…

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) सिन्धुलीले अनलाइन कक्षाको नाममा मन परि शुल्क न असुल्न ध्यानाकर्षण गर्दै प्यावसन सिन्धुली लाई ज्ञापन-पत्र बुझाएको छ। अनेरास्ववियु सिन्धुलीका अध्यक्ष दीपेन्द्र फुयालले शुक्रवार निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्यावसन) सिन्धुलीका अध्यक्ष राजेश मास्के लाई ज्ञापन