Tag: अनेमसंघ

अनेमसंघ
अनेमसंघ कमलामाईको अध्यक्षमा पाण्डे चयन

सिन्धुली । नेकपा एमाले निकट अनेमसंघको कमलामाई नगर कमिटीको दोस्रो नगर सम्मेलन मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । सम्मेलनले विमला पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको छ । सम्मेलनले उपाध्यक्षमा देवी देवकोटा, सचिवमा शुशिला सुनुवार, सहसचिवमा सुमित्रा आले