Tag: अनुराधा कोइराला

अनुराधा कोइराला
म स्वार्थी हु (कविता)

बन्न सकिन म विश्व सामु सबैले चिन्ने  गौतम बुद्ध बेचिएका ती हजारौँ चेलीको उद्धार गर्न सक्ने बन्न सकिन म अनुराधा कोइराला  मत केवल आफ्नै दुनो सझाउन व्यस्थ भए  किनकी म स्वार्थी हु ।  मेरा सहरका चोक चोकमा ठुला ठुला घरहरू