Tag: अधिवेशन

अधिवेशन
सिन्धुलीका ७९ वडामा कांग्रेस अधिवेशन टुंगियो

सिन्धुलीका ७९ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लाका सबै ७९ वटै वडाको अधिवेशन टुंगिएको हो । ७७ वडामा सर्वसम्मत र २ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस सिन्धुलीका कार्यालय सचिव कृष्ण दाहालले बताए ।

यी हुन, गोलन्जोर कांग्रेसका नवनिर्वाचित वडा सभापतिहरु

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन प्रारम्भ भएको छ । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील

नेपाली कांग्रेस बितिजोरको वडा अधिवेशन बहिष्कार

नेपाली कांग्रेस गोलन्जोर गाउपालिका -२ बितिजोरको वडा अधिवेशन एकलौटी ढंगले क्रियाशिल सदस्ता वितरण गरेको भन्दै असन्तुष्ट पक्षले बहिष्कार गरेको छ