Tag: अतिक्रमण

अतिक्रमण
सार्वजनिक जग्गा एमालेले अतिक्रमण गरेको भन्दै, प्रशासन गुहार्दै काँग्रेस

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले सार्वजनिक जग्गा अतिक्रमण गरेर पार्टी कार्यालय निर्माण कार्य सुरु गरेको भन्दै काँग्रेसले रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई गुहारेको छ। सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङ्गसाङ्गमा रहेको सार्वजनिक जग्गामा एमालेले मदन-आश्रित नाममा पार्टी कार्यालय निर्माण