Tag: अखिल क्रान्तिकारी

अखिल क्रान्तिकारी
मैत्रीपूर्ण फुटबल खेलमा वाईसिएल पराजित, अखिल(क्रान्तिकारी) विजयी

सिन्धुली । सिन्धुलीमाढीमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा वाईसिएललाई पराजित, अखिल(क्रान्तिकारी) विजयी भएको छ । बडा दशैं तथा तिहारको अवसरमा नेकपा(माओवादी केन्द्र) निकट दुई  भातृसंगठन वाईसियल नेपाल र अखिल (क्रान्तिकारी) विच भएको मैत्रिर्पर्ण फुटबल खेलमा क्रान्तिकारीले वाईसियल नेपाललाई ३-० गोल अन्तरले