Tag: अक्सिजन

अक्सिजन
फिक्कलको अस्थायी काेभिड अस्पतालमा अक्सिजन सिलिण्डर सहयोग

सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेकाे अस्थायी काेभिड अस्पताल लाई सामुहिक सरोकार समाज सिन्धुलीले अक्सिजन सिलिण्डर सहयोग गरेको छ । आइतबार र्‍यापिड एक्सन टास्कफोर्स (C19-RAT) समुहको सहजिकरणमा क्रियशन नेपाल काठमाडाै को सहयोगमा १५ वटा अक्सिजन सहितको सिलिण्डर फिक्कल गाउँपालिका लाई हस्तान्तरण गरिएको