ट्रक व्यवसायिक संघको अध्यक्षमा पुनःदाहाल



सिन्धुली । ट्रक व्यवसायि संघ सिन्धुलीको अध्यक्षमा तारा बहादुर (दिपक) दाहाल चयन भएका छन ।

ट्रक व्यवसायि संघ सिन्धुलीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेसनले सर्व–सहमत रुपमा पुनः दाहाल लाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी उक्त भेलाले उपाध्यक्षमा विष्णु थापा, सचिवमा सुर्यबहादुर श्रेष्ठ र कोषाध्यक्षमा श्याम कुमार श्रेष्ठ लाई चयन गरेको छ ।

साथै सदस्यमा मित्रबहादुर थापा, जिवन कुमार श्रेष्ठ र हिमाल पहरी चयन हुनु भएको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । उद्योगी व्यवसायीहरु सँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी  अन्तरक्रिया गरिएको छ । “आजको स्वच्छ  भोजन, भोलीको स्वस्थ 

नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि

इन्टरनेट, टेलिफोन र केबुल टिभी नेटवर्क व्यवसाय र नेपाल विद्युत् प्राधिकरण बीच पोल भाडाको विषय चर्कंदै जाँदा सिन्धुलीमा  हालसम्म बिना