मैत्रीपूर्ण फुटबल खेलमा वाईसिएल पराजित, अखिल(क्रान्तिकारी) विजयी



सिन्धुली । सिन्धुलीमाढीमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा वाईसिएललाई पराजित, अखिल(क्रान्तिकारी) विजयी भएको छ ।

बडा दशैं तथा तिहारको अवसरमा नेकपा(माओवादी केन्द्र) निकट दुई  भातृसंगठन वाईसियल नेपाल र अखिल (क्रान्तिकारी) विच भएको मैत्रिर्पर्ण फुटबल खेलमा क्रान्तिकारीले वाईसियल नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो।

खेलमा सहभागी खेलाडीहरुलाई एक कार्यक्रमका बिच नेकप (माओबादी केन्द्र) का जिल्ला ईन्चार्ज लेखनाथ दाहाल (राजन) र जिल्ला संयोजक रामकुमार पौडेलले प्रमाणपत्र समेत वितरण गरेका थिए।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बिहीबार क्लबले

सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी (काठमाडौं खेल मण्डल) र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता