बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति ? (सूचीसहित)



बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् ।

भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ । तरलता अभाव भएपछि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका छन् ।

यस्तो छ ब्याज दर (प्रतिशतमा)

एनआइसी एसिया आधार दर ६.८४ साधारण निक्षेप ३.६ मुद्धती ८.६
हिमालयन बैंक आधार दर ६.५५ साधारण निक्षेप ४.१५–६.१५ मुद्धती ५-८.५०
एभरेष्ट बैंङ्क आधार दर ५.८५ साधारण निक्षेप ३.६१–४ मुद्धती ७-८.६१
नेपाल एसबिआई बैंक आधार दर ७.३७ साधारण निक्षेप ३.५५ मुद्धती ४.०५-८.५५
स्टाण्डर्ड चार्टड बैंक आधार दर ५.५१ साधारण निक्षेप २.७५ – ४ मुद्धती ३- ७.५
सेन्चुरी बैंक आधार दर ७.५५ साधारण निक्षेप ४.२५ – ६.२५ मुद्धती ८-९.२५
एनएमबी बैंक आधार दर ६.८४ साधारण निक्षेप ४.५२–६.५२ मुद्धती ७.५०-९.५२
नेपाल इन्भेष्टमेन्ट बैंक आधार दर ५.७१ साधारण निक्षेप ४.०२ मुद्धती ९.०२
सानिमा बैंक आधार दर ६.१४ साधारण निक्षेप ४.५१ – ५ मुद्धती ७ -१०.०१
नविल बैंक आधार दर ५.५२ साधारण निक्षेप ४.२६–६.२६ मुद्धती ७.५१-९.०१
सिटिजन बैंक इन्टरनेशनल आधार दर ७.८४ साधारण निक्षेप ३ – ५ मुद्धती ७.५-८
प्राइम कमर्सिएल बैंक आधार दर ७.२१ साधारण निक्षेप ४.७६-५.७६ मुद्धती ८-९.५०
सनराइज बैंक आधार दर ७.०१ साधारण निक्षेप ५.०७ मुद्धती ९.१०- १०.०७
मेगा बैंक आधार दर ६.४८ साधारण निक्षेप ५.०५–६.०५ मुद्धती ८-९.५५
नेपाल बंङलादेश बैंक आधार दर ७. ४१ साधारण निक्षेप ३.७६-४.७६ मुद्धती ८.५१-८.७६
सिद्धार्थ बैंक आधार दर ६.८३ साधारण निक्षेप ४.०५–५.०५ मुद्धती ८.२५ – ९.०५
ग्लोबल आइएमई बैंक आधार दर ६.६० साधारण निक्षेप ४.५० मुद्धती ८.८०-१०.५०
बैंक अफ काठमान्डू आधार दर ७.३० साधारण निक्षेप ३.७७–५.२७ मुद्धती ६.२७–८.७७
लक्ष्मी बैंक आधार दर ७.०८ साधारण निक्षेप ४.६ मुद्धती ९
एनसीसी बैंक आधार दर ७.५७ साधारण निक्षेप ४.२६–५ मुद्धती ६.५- ९
सिभिल बैंक आधार दर ७.७९ साधारण निक्षेप ४.२५–६.२५ मुद्धती ७.२५-९.२५
प्रभु बैंक आधार दर ७.१० साधारण निक्षेप ३.२५–५ मुद्धती ६.७५–८.२५
माछापुच्छ्रे बैंक आधार दर ६.८० साधारण निक्षेप ३.७५-५ मुद्धती ७.५०–८.७५
कृषि बिकास बैंक आधार दर ७.४९ साधारण निक्षेप ३.५-५ मुद्धती ६-८.६०
कुमारी बैंक आधार दर ७.६७ साधारण निक्षेप ३.१५–५.१५ मुद्धती ८.१५
राष्ट्रिय बाणिज्य बैंक आधार दर ५.४१ साधारण निक्षेप ३.०६-६ मुद्धती ६-९.०६
नेपाल बैंक लिमिटेड आधार दर ५.७३ साधारण निक्षेप ३.०५-४.५५ मुद्धती ८.०५


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । उद्योगी व्यवसायीहरु सँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी  अन्तरक्रिया गरिएको छ । “आजको स्वच्छ  भोजन, भोलीको स्वस्थ 

नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि

इन्टरनेट, टेलिफोन र केबुल टिभी नेटवर्क व्यवसाय र नेपाल विद्युत् प्राधिकरण बीच पोल भाडाको विषय चर्कंदै जाँदा सिन्धुलीमा  हालसम्म बिना