यी हुन् एकीकृत समाजवादीमा सनाखत गर्ने सिन्धुलीका एक्ला जनप्रतिनिधी



सिन्धुली । सिन्धुलीका एक जना जनप्रतिनिधी मात्रै नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

एमालेबाट निर्वाचित भएका बिष्णु बुर्जा मगरले मंगलबार निर्वाचन कार्यालय सिन्धुलीमाढी पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् ।

कमलामाई नगरपालिका वडा नम्बर –८ मा नेकपा एमाले बाट उनी वडा सदसय पदमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुली ले जनाएको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन्

सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई