एकिकृत समाजवादी एमालेमा विलय भएको छैन



सिन्धुली । तत्कालिन नेकपा एमाले माधव समूहको सिन्धुलीको समानान्तर जिल्ला कमिटी एकिकृत समाजवादीमा रुपान्तरण भएको छ ।

माधव नेपाल समुहमा लागेका एमाले नेता तथा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री एमाले मै रहने भएका छन ।

यसै सन्दर्भमाः एक विज्ञप्ती जारीगरी सिन्धुली जिल्लामा नेकपा (एकीकृत समाजबादी) नेकपा एमालेमा बिलय नभएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । यहि पुस २३ र २४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशनले

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका नौ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका नौ

नेपाली कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा देउवा पक्षीय उम्मेदवार कुमार ढकाल एक मत अन्तरले निर्वाचित भएका छन् ।