१० चलचित्र निर्माता सगरमाथा आधार शिविरको पदयात्रामा निस्कने



नेपाल सहित विभिन्न मुलुकका १० चलचित्र निर्माता तथा भ्लगर्स सगरमाथा आधार शिविरमा पदयात्रामा निस्कने भएका छन् ।

२५ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा र सन् २०१९ का ‘वर्ष शेर्पा’द्वारा सम्मानित मिङमा शेर्पाका साथमा अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकासहितका चलचित्र निर्माण तथा भ्लगर्स पदयात्रामा जाने भएका हुन् ।

कामीरिता पदयात्राका लागि मुख्य प्रशिक्षक (हेड कोच) रहनेछन् भने मिङमाले पदयात्रा टोलीको नेतृत्व गर्ने छन् ।

विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित पदयात्रा आयोजना हुन लागेको नेपाल भ्लग च्यालेन्जले जानकारी दिएको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शिक्षा पत्रकार प्रकृति अधिकारीले राणाकालमा स्थापना भएका विद्यालयबारे लेखिएको पुस्तक ‘राणाकालीन शिक्षा’सार्वजनिक भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार

बल्ल पाँच औँलाले भरिएको एउटा हत्केलोहात हेर्नोस् त कस्तो सुहाउँदो छअनि आज साँझ देशलाई हेर्नोस्ठिक्क पुग्यो!सर्वोच्च अदालत राजबिराज ल्याउनु पर्‍योसप्तरी

बन्न सकिन म विश्व सामु सबैले चिन्ने  गौतम बुद्ध बेचिएका ती हजारौँ चेलीको उद्धार गर्न सक्ने बन्न सकिन म अनुराधा